सूर्य विनायक गणेशको खट यात्रा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |
गणेश चतुर्थीका अवसरमा भक्तपुरको सूर्य विनायक गणेश मन्दिरमा पूजाआजा गरी गणेशको मूर्तिलाई खटमा राखेर सिन्दूर जात्रासहित नगर परिक्रमा गराउँदै भक्तजन । खट यात्राका क्रममा भक्तजन सिन्दूर खेल्दै र बाजागाजासहित जात्रामा सहभागी भएका छन् । तस्बिरः प्रविन पौडेल/रासस
