Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फूलले सजिएको कृषि पार्क

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २४ बुधबार |
newsabhiyan

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रो फार्मले भाडाको जग्गामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको कृषि तथा मनोरञ्जन पार्क। धनगढीका दशरथ साउँद र कपिलवस्तुका भास्कर पङ्गेनीको साझेदारीमा सञ्चालित उक्त फार्मले स्ट्रबेरी र विभिन्न फूलखेतीसँगै उत्पादन, बिक्री तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याएको हो। तस्बिरः कुलदीप न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan