Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सतर्कता केन्द्रको छड्के

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार |

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छड्के अनुगमन गरेको छ। केन्द्रको टोलीले मन्त्रालयमा कर्मचारीको उपस्थिति, कार्यालय सञ्चालन तथा सेवा प्रवाह,पोशाक संहिता(ड्रेस कोड)को अवस्थाबारे अनुगमन गरेको हो।

अनुगमनका क्रममा कर्मचारीको हाजिरी, कार्यालयमा नियमित उपस्थिति तथा जिम्मेवारीअनुसार काम भए–नभएको विषयमा समेत जानकारी लिइएको बताइएको छ। 

केन्द्रले सरकारी कार्यालयमा सुशासन, अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नियमित अनुगमन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan