Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कटान र पहिरोको जोखिममा बेनी बजार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
newsabhiyan

कालीगण्डकी नदीको कटान र खोरियाको पाखोबाट खस्न थालेको पहिरोको जोखिममा परेको म्याग्दीको सदरमुकाम बेनीको न्युरोड क्षेत्र । यही असोज ११ गते आएको बाढीले बस्ती संरक्षणका लागि बनाएको तटबन्ध भत्काएको ठाउँको ठिक पछाडि पाखोबाट बुधबारदेखि पहिरो खस्न थालेपछि जोखिम बढेको छ । तस्बिरः सन्तोष गौतम/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan