मन्त्रिपरिषद्को बैठक सुरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |
काठमाडौं, १९ असोज । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।
