प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयकको मस्यौदा माथि छलफल कार्यक्रम
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | रासस
काठमाडौँ, १२ कात्तिकः
सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदामाथि सरोकारवाला निकाय तथा पदाधिकारीहरुसँग भएको छलफल कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालगायत तस्बिरः रत्न श्रेष्ठ

