किसानलाई धान भित्र्याउन चटारो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित सिमलटारमा काटेको धान भित्र्याउन व्यस्त किसान । धान पाकेर भित्र्याउने बेला भएसँगै किसानलाई धान काट्ने, सुकाउने र भित्र्याउने चटारो छ। तस्बिरः वसन्त भण्डारी/रासस

