रसुवा र नुवाकोट गाउँको दृश्य
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
रसुवाको उत्तरगया गाउँपालिका वडा नं ४ लहरेपौवाबाट देखिएको वारी रसुवा र पारी नुवाकोट जिल्लाको गाउँहरुको दृश्य । तस्बिरः चन्द्रकला क्षेत्री/रासस
