दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
दसैँ, तिहार पर्व नजिकिँएसँगै बिक्रीका लागि पोखरा, काठमाडौँलगायत विभिन्न सहरहरुमा पुर्याउन डोल्पा, मुगु र उपल्लो मुस्ताङबाट मुस्ताङको जोमसोम ल्याइएको भेडा च्याङ्ग्रा । मुस्ताङमा आइपुगेका ८० प्रतिशत भन्दा बढी भेडा च्याङ्ग्रा उपल्लो डोल्पाबाट ल्याइएको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस
