कालीगण्डकीको बाढीले सडक कटान गरेपछि जोखिम मोलेर यात्रा गर्दै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |
कालीगण्डकी नदीमा असोज दोस्रो साता आएको बाढीले कटान गरेर बगाएको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२ कुनौटामा जोखिम मोलेर पैदल यात्रा गर्दै सर्वसाधारण । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने यो सडकमा बाढी, पहिरोले ठूलो क्षति पुर्याएको छ । तस्बिरः सन्तोष गौतम/रासस
