नेपाल प्रहरीको कुकुर पूजा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |
नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक ओमबहादुर राना आइतबार नेपाल प्रहरी केनाईन कार्यालय महाराजगञ्ज, काठमाडौँले आयोजना गरेको कुकुर पूजा कार्यक्रममा कुकुरलाई पूजा गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/ रासस


