कुकुरलाई पूजा गर्दै नेपाली सेना
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २२ आइतबार |
भक्तपुरको मध्यपुर थिमिस्थिति भैरव बहान गणमा कुकुर तिहारको दिन कुकुरलाई पूजा गर्दै नेपाली सेना । तस्बिर : रत्न श्रेष्ठ / रासस


