च्याब्रुङ पार्कमा पर्यटक
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा अवस्थित च्याब्रुङ पार्कमा रमाउँदै तीर्थयात्री । पार्कबाट कञ्चनजङ्घा, कुम्भकर्णलगायत हिमाल अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस

