थ्रेसरको सहायताले धान झारिँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |
गुल्मीको गुल्मीदरबार गाउँपालिका-५ अन्तर्गत बाह्रबिसेमा आधुनिक थ्रेसर मेसिनको सहायताले धान झार्दै स्थानीय कृषक । पछिल्लो समयमा ग्रामिण क्षेत्रमा प्रविधिको प्रयोगसँगै किसानलाई धान खेतीपाती स्याहार्न सहज भएको छ। तस्बिर : जनार्दन घिमिरे /रासस
