हस्पिटल जान्छु भनेर हिडेकि श्रीमती नफर्किएपछि मलेसिया मा रहने श्रीमानको यस्तो अनुरोध । मार्मिक भिडियो
न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १९ बिहीबार | ३२६५ पटक हेरिएको
सिन्धुपाल्चोक जिल्ला थानपालकोट घर भई हाल मलेसियाको पेनाङमा कार्यरत भएका श्रीमान राज कुमार सापकोटा कि श्रीमती गोमा सापकोटा टिका को पर्सी तिर दात को दबाई लिन जान्छु भनेर हिडेकी अहिले सम्म फर्केकी छैनन्
