ठमेल सफा गर्ने को हुन् यिनी ? केही सिकौ केही गरौं
न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १४ मंगलबार | २८६३ पटक हेरिएको
ठमेलमा ब्यपार ब्यबसाय गर्ने धेरै छन् तर उदाहरणीय काम गर्ने भेट्नै मुस्किल पर्छ । हामीले त्यस्ता उदाहरणीय पात्रलाई भेट्टायौ उनले समाजलाई सकारात्मक सन्देश दिने काम गरेका रहेछन् । ठमेलमा सिल्भर हाउस उलाउने महेश महर्जन जस्ले पछिल्लो समयमा धुलो नियन्त्रणका लागि ब्यक्तिगत प्रयास गरे जस्ले धेरैलाई उत्साहित बनाएको छ ।
