Krishna Bhakta Manandhar at Sajha Vision
न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १३ बुधबार | ५५६५ पटक हेरिएको
विगतका ३८ वर्ष सम्म हेडमास्टर भएका शिक्षा विद, बौद्धिक व्यक्तित्व, समाजसेवि, राजनितिक कर्मी काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य क. कृष्णभक्त मानान्धरले चर्चित टि.भी. कार्यक्रम साझा भिजन मार्फ आफ्नो र मोर्चाको धारणा स्पष्ट रुपमा राख्नु भएको छ ।
