Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भूकम्पमा परि दुवै हात खुट्टा नचल्ने अवस्थामा भएपछी पिडित प्रजन सुबेदी सहयोगको अपिल गर्दै - Video

न्यूजअभियान | प्रकाशित मिति : २०७२ असोज १६ शनिबार | २९५८ पटक हेरिएको

२०७२ साल वैशाख १२ गतेको महा–भुकम्पमा परि भागदौड गर्ने क्रममा आफ्नो ज्यान जोगाउन छतबाट हाम फाल्दा मेरुदण्डको नशा च्यापीकोले अहिले दुवै हात खुट्टा नचल्ने अवस्थामा हस्पिटलमा हुनुहुन्छ अहिले सम्म भए भरको सम्पति सबै खर्च गरिसकेको र साथमा थप उपचारको लागि खर्चको अभाबले गर्दा आर्थिक सहयोग गरिदिन हुन देस,बिदेशमा रहनु हुने सम्पूर्ण दाजु भाई दिदि बहिनी हरुलाई हार्दिक अनुरोध गर्दछौ 

सम्पर्कको लागि : बिरामीको बुबा (राजेन्द सुवेदी) मो.नं.– ९८४५०२८७२४

सहयोगी - विवेक नेपाल मो.नं.– ९८५११६०५२९ -नबिन राई मो. न- 9803602855


Bank : Nepal bank
Bank Account no- 251038681
Branch - Hetauda

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan