Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साझा सवाल: विदेशमा पसीना बगाएर कमाएको पैसाको उपयोग कसरी गर्न सकिएला

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक ९ सोमबार | २३९० पटक हेरिएको

विदेशमा काम गर्ने नेपालीले गत वर्ष मात्र ६ खर्ब रुपैंयाभन्दा बढि रकम घर पठाए । विदेशमा पसीना बगाएर कमाएको यस्तो पैसाको उपयोग कसरी गर्न सकिएला ? वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर अनि योजना आयोगका पूर्व उपाध्यक्ष युवराज खतिवडा, रुद्री पिपल मावि बाग्लुङकी प्रधानअध्यापक तथा अधिवक्ता ममता शर्मासँग आजको साझा सवाल पर्वत सदरमुकाम कुश्माबाट । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan