‘अमर’को नयाँ गीत ‘भूल्न खोज्छु’को भिडियो सार्वजनिक
न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ ३ आइतबार | २१४० पटक हेरिएको
गायक तथा संगीतकार सुरेन्द्र महर्जन ‘अमर’को नयाँ गीत ‘भूल्न खोज्छु’को भिडियो सार्वजनिक भएको छ।
सञ्चारकर्मी तथा गजलकार अर्जुनराज भण्डारीको मोडलिङ रहेको गीतमा अद्धितीको दुर्घटनापछि वियोगान्त अविष्मरणीय दृश्य छ ।
अमरका आफ्नै शब्द र स्वर रहेको गीतमा राम कार्कीको संगीत छ ।
