Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोशल मीडिया भाइरल बन्यो यो खतरनाक भिडियो !

न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ ३ आइतबार | २४४३ पटक हेरिएको

एजेन्सी । अहिले सोशल मीडियामा एक भिडियो निकै भाइरल बनेको छ । यो भिडियोमा एक जंगली चितवा गाउँ पसेको देखाइएको छ । घटना भारतको चन्द्रपुरस्थित बल्लारपुर जिल्लाको हो । जहाँ एक चितुवाले गाउँलेलाई आफ्नो निशाना बनाएको छ ।

यो चितुवा जंगलबाट भागेर गाउँमा आइपुगेको हो र यहाँका कैयौ मानिसलाई गम्भीर रूपमा घाइते पनि बनाएको छ । यो भिडियोमा चितुवाले कसरी एक व्यक्तिलाई आक्रमण गरी घाइते बनाएका छन् भन्ने देख्न सकिन्छ त्यसपछि भागेर एक घरभित्र पस्छ । त्यसपछि कैयौ घण्टासम्म त्यही लुकेर बस्छ ।

गाउँलेको सूचनापछि अन्तिममा वन विभागका कर्मचारीहरुको यो चितुवालाई समातेर जंगलमा लगेर छाडिदिए । यसको आक्रमणबाट कसैको मृत्यु त भएन् तर, केही मानिस घाइते भएका छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan