कुमार आङदेम्बे अबि को संयोगवस् नामक गिति डिभिडि
न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ २४ आइतबार | २३८५ पटक हेरिएको
इजरायललाइ कर्मथलो बनाउदै कार्य ब्यस्ताको बाबजुद पनि कला साहित्यलाई माया गर्दै निरन्तर यात्रामा लागि रहनु भएका कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि वरिष्ठ साहित्यकरा, कवि, गजलकार,रचनाकार, प्रोफेसर डा. कृष्णहरी बराल ज्यूको प्रमुख आतिथ्य तथा ब्राईट नेपालका अध्यक्ष पुनम देवको सभापतित्वमा एक्सन मिडिया ग्रुप प्रा.लि. र ब्राईट नेपालको संयुक्त आयोजनामा एक विशेष समारोहको विच विमोचन भएको छ ।
पुरा समाचार विवरण यहाँ क्लिक गरेर हेर्नुहोला :- कुमार आङदेम्बेको संयोगबस् डिभिडि सार्वजनिक -फोटोफिचर सहित - See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=22792
