"डिटठा साब"को घर किन चाहियो रोमा न्यौपानेलाई ?
न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ २५ सोमबार | ३४२३ पटक हेरिएको
किशोर भण्डारी द्वारा निर्देशित अढाई बर्ष अघि सुरु भएको हास्य शृंखला "डिटठा साब" कान्तिपुर टेलीभिजनमा प्रत्येक शनिबार प्रसारण हुने गर्दछ ।
