Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'गेम आयो...आयो भनेपछि मात्रै 'डाइट' दिन्छन्, अघिपछि मत्लबै गर्दैनन् : क्याप्टेन

न्यूजअभियान | प्रकाशित मिति : २०७२ फाल्गुण ७ शुक्रबार | २७३६ पटक हेरिएको

गेम आयो...आयो भनेपछि मात्रै 'डाइट' दिन्छन्, अघिपछि मत्लबै गर्दैनन् ! दूध दिने वेलाको गाइवस्तुलाई घाँस दिएको जस्तो ! गेम जितेर आएपछि मात्रै पैसा दिने कुरा गर्छन्, अरु वेला वास्तै गर्दैनन् !! खुट्टा भाँचियो भने लाइफ नै बर्बाद्, खेलाडीका छोराछोरीको भविष्यबारे कस्ले सोच्ने ? मलाई त लाग्छ, आर्थिक अभाव नहुने हो भने म्याच फिक्सिड पनि हुन्थेन होला !! तर पनि यसपटक भारतलाई हराउँदा एक लडाइ जितेजस्तो, जिन्दगी नै सफल भएजस्तो लाग्यो भन्छन् नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन बिराज महर्जन, रियल फेसमा ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan