बसबाट ओर्लने युवतीलाई कसले हिम्मत दियो त ?
न्यूजअभियान | प्रकाशित मिति : २०७२ फाल्गुण ७ शुक्रबार | २७४७ पटक हेरिएको
सन् १९५३ मा न्युजिल्याण्डका एडमण्ड हिलारीले पहिलो पल्ट तर सिर्फ एक पटक सगरमाथामा आफ्ना दुवै खुट्टा टेके .......हेलारी संगै आएका रब बुचाननले सगरमाथामा खुट्टा त टेकेनन तर खुट्टा लगायत अंग नभएका हजारौलाइ आज सम्म पनि "हिम्मत” दिदै आइरेका छन्...
