नेपाली कांग्रेसको १३ औं राष्ट्रिय महाधिवेशन
न्यूजअभियान | प्रकाशित मिति : २०७२ फाल्गुण २१ शुक्रबार | २४८२ पटक हेरिएको
काठमाण्डौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन नेपालको राजधानी खुल्ला मञ्चमा उदघाटन समारोह भव्यताको साथ सम्पन्न भएको छ ।
उदघाटन सत्रमा नेपालको प्रमुख राजनितिक पार्टीहरुको प्रमुख तथा प्रतिनिधी र अन्य देशबाट समेत नेताहरुको उपस्थिति रहेको थियो ।
to see photoes click here
