Poem recitation by Harihar Dahal --पागल भएँ कि कसो ?
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १ सोमबार | २७३९ पटक हेरिएको
Poem recitation by Harihar Dahal --पागल भएँ कि कसो ?
अलिकति पागलपन
अलिकति बिद्रोह-
कबिताले देश बनिने भए
भाषणले सडक खनिने भए
म कबिताको सगरमाथा बनाउथें
आफैलाई राष्ट निर्माता भनाउथें।