कलाकारहरुको होली, हेर्नुहोस भिडियो !
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत ११ बिहीबार | १९९८ पटक हेरिएको
काठमाण्डौ । रंगहरुको पर्व होली मंगलबार पहाडी क्षेत्रमा मनाईयो । भने बुधबार तराई भेगमा होलीको रौनक पनि उस्तै देखियो । यो बीचमा फिल्म कलाकारहरुले पनि होलीमा राम्रै रमाईलो गरे ।
फिल्मीखबरको क्यामेरा मा कैद भएका चल अचल दृश्यहरुमा नाम चलेका कलाकारहरुको होलीको रोमाञ्चक रोमाञ्चल 'मुमेन्ट' देख्न सकिन्छ ।
फिल्म तथा मनोरञ्जनको सञ्चार गर्दै आएको टेलिभिजन 'टिभी फिल्मी'ले नख्खुमा गरेको होली विशेष कार्यक्रममा चर्चित अभिनेत्री रेखा थापा, आर्यन सिग्देलदेखि अन्य थुप्रै कलाकारहरु देखिए ।
