Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धुर्मुसले यसरी गरे कृषिमन्त्री रोएको नक्कल (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १५ सोमबार | २०९२ पटक हेरिएको

चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु नै भक्कानीएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् ।

मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो भाईरल बन्यो । कतिपयले मन्त्रीको रुवाईलाई बनावटी भन्दै टिप्पणी गरे भने कतिपयले उनीप्रति साहानुभुति जनाए ।

मन्त्री आफैँले पनि चलचित्रमा समेटिएको मार्मीक कथाले आफ्नो आँशु झरेको बताएका छन् । यसैको नक्कल गर्दै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले रुँदै अन्र्तवार्ता दिएको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan