Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुरक्षामा खटिएका प्रहरीहरुले नै एक महिलामाथि गरे यस्तो ज्यादती

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २६ शुक्रबार | २२७८ पटक हेरिएको

देशकै राजधानीको पशुपति क्षेत्रमा सुरक्षामा खटिएका यी प्रहरीहरूले यस्तो अचम्म तरिकाले एक महिलामाथि कपाल समाएर लछारपछार पारेका छन् । भलै महिलाले गल्ती गरेकि भए पनि के यसरी कपालमा समाएर लछारपछार पार्नु मानविय मुल्य र मान्यता भित्रै पर्छ त?

भिडियोमा एक अधबैँशे महिला, जो हेर्दा मानसिक रूपमा सन्तुलन गुमाएकि जस्ती देखिएपनि यस्तो दुर्व्यवहार गरेर कपालमा समातेर तानेर घिसार्नु कदापि मानवियता हुनै सक्दैन । यस्तो व्यवहार गर्ने प्रहरी जनताका सुरक्षाका लागि खटिएका हुन् कि किन?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan