Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'शुभकामना' दिंदै गायक सुमित खड्का (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत ३० मंगलबार | २२८२ पटक हेरिएको

गायक तथा संगीतकार सुमित खड्काले नेपाली नँया वर्षको अवसर पारेर देश तथा विदेशमा रहनु भएका  सम्पूर्ण नेपालीहरुलाई गीत मार्फत शुभकामना दिनु भएको छ l

लामो समय देखि संगीत क्षेत्रमा सक्रिय रहदै आउनुभएका गायकले हालै म्युजिक हाईलाईटमार्फत 'शुभकामना' बोलको गीत बजारमा ल्याउनु भएको छ l

यस गीतमा शब्द डा. नवराज सुब्बा, एरेन्ज सुरज श्रेष्ठको रहेकोछभने संगीत तथा स्वर सुमित खड्काको रहेको छ l 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan