NRNA Naijeriya Helped to Build schools in Nepal 2073
न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख ११ शनिबार | २०७० पटक हेरिएको
गैर आवाशीय नेपाली संघ ९ एनआरएनए (अन्तराष्ट्रिय सचिबालय काठमाडौँ ) उद्योग बाणिज्य महासंघ भंवन , टेकु ० मा यहि २०७३ बैसाख ५ गते आइतबार सहयोग हस्तारण सम्पन्न भएको छ ।
रसुवा जिल्ला स्थित सेतिभुमे माबि ,राम्चे लाई स्कुल भवन निर्माणार्थ रु १५ लाख नेपाली र सत्य साई स्कुल धरानलाइ कक्षाकोठा निर्माणार्थ रु ९ लाख १ हजार , एनआरएनए नाइजेरियाका तर्फ एनआरएनएको कोषध्यक्ष हिक्मत थापाबाट सहयोग रसुवाका माननीय सांसद जनार्दन ढकाल र धरानका माननीय सांसद मिन बिश्वकर्मा मार्फत उक्त स्कूलमा कक्षाकोठाहरु पुन निर्माणको लागि हस्तानतरण गरेको हो ।
