Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्विटजरल्याण्डबाट तयार पारिएको भूकम्प बृतचित्र

न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख १६ बिहीबार | २१०१ पटक हेरिएको

२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सहयोग संकलनका लागि स्विटजरल्याण्डका  गुणराज शर्मा र हिरालाल श्रेष्ठद्वारा तयार पारिएको बृतचित्र भूकम्प स्मृति दिवस पारी यहाँ सार्वजनिक गरिएको छ। यो बृतचित्र सन २०१५ को जुन महिनामा तयार पारी एक राहत संकलन कार्यक्रममा समेत प्रस्तुत गरिएको थियो।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan