भूकम्प सम्वन्धी जनचेतना कार्यक्रम
न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख १८ शनिबार | १९५० पटक हेरिएको
काठमाण्डौ । गत वर्ष वैशाख १२ गते गएको महा विनासकारी भूकम्प र त्यसपछि गएका साना ठूला पराकम्पनहरु र भूकम्पहरुले गर्दा धेरै धनजनको क्षति भएको छ ।
भूकम्प प्रभावित क्षेत्रहरुमा अझै डर त्रास एथावत नै छ । पुन निर्मार्णले अझै गति लिन सकेको छैन ।
भूकम्प गएको १ वर्ष पुगेको दिन काठमाण्डौमा निकालिएको भूकम्प सम्वन्धी जनचेतना कार्यक्रम ।
