गुडिरहेको गाडीमा ब्रेक फेल
न्यूजअभियान | प्रकाशित मिति : २०७३ बैशाख १९ आइतबार | २२२४ पटक हेरिएको
काठमाण्डौ । गुडिरहेको गाडीमा ब्रेक फेल भएको खबर छ ।
पुरानोबसपार्क आईरहेको नेपाल यातयातको गाडी शान्तिनगर गेट अगाडी ब्रेक फेल भएको हो ।
अहिले विहान १०ः३८ बजे ब्रेक फेल हुदा गाडी गाडि पछाडी गुडे पनि मानविय क्षति भने भएको छैन् ।
गुडि रहेको नेपाल यातयातको बा १ ख ८३२२ गाडीमा एक्कासी ब्रेक फेल भएर पछाडि गुडेको हो ।
