लोभ ले लाभ ,लाभले बिलाप गराउछ: हेर्नुहोस् भिडियो
न्यूजअभियान | प्रकाशित मिति : २०७३ फाल्गुण १५ आइतबार | ५०८७ पटक हेरिएको
बिदेश जाने लोभमा फसे पछि को नतिजा कस्तो हुन्छ यहि कथा बुनिएको ल्याप्चेको 73 भाग रिलिज गरिएको छ। दिलिप तमाङको लेखन, प्रेम शर्मा पौडेल को सम्पादन र लक्षण लम्साल को निर्देशन रहेको ल्याप्चेमा। मित्र तमाङ,रोहित कार्की,देवि आले, प्रकास लिम्बु, र देव शाही को अभिनय रहेको छ। ल्याप्छे सिरियल लाइ रेन्वो रेज मिडिया ले प्रस्तुत गरेको छ।
