म पनि प्रियंका कार्की जस्तै बन्छु : Small Priyanka Karki : Tosifa Uprety : Nepali Funny Baby
न्यूजअभियान | प्रकाशित मिति : २०७३ फाल्गुण १८ बुधबार | २६८४ पटक हेरिएको
यती सानो उमेरमा सानी नानीको राम्रो स्वोरमा रमाइलो गीत सुन्न पाउदा कस्को मन खुशी हुँदैन होला र ? ५ बर्षकी तोशिफाले थुप्रै नेपाली फिल्मको गीत गाएर सुनाईन् । र उनि भन्छिन् म पनि प्रियंका कार्की जस्तै नाच्न अनि गीत गाउन सक्छु ।
