नयाँ वर्ष २०७४को शुभकामना
न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख १ शुक्रबार | २८९३ पटक हेरिएको
सर्व प्रथम नयाँ वर्ष २०७४को शुभकामना । नयाँ वर्षको सुरुवात संगै हामीले एप पनि सार्वजनिक गरेका छौं । सबै साथीहरुलाई यो एप डाउनलोड गरेर एक प्रतिकृया दिन अनुरोध गर्दछु ।
तपाइको मोबाईलको प्ले स्टोरमा गएर न्यूज अभियान (news abhiyan) टाईप गरी हाम्रो एप डाउनलोड गर्न सक्नुहुनेछ ।
यहाँहरुको सानु प्रतिकृया हाम्रो लागि ठूलो मार्ग निर्देश वन्न सक्दछ ।
कृपया एकचोटी डाउनलोड गरेर सबै फिचरहरु हेरेर एक प्रतिकृया दिनु होला ।
https://www.youtube.com/watch?v=BjS-E7KSCQU
