बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत समाग्री परिचालन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |
काठमाडौँ, ११ भदौ: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित क्षेत्रमा १० ट्रक खाद्यन्न तथा लत्ताकपडाका पठाएकोे छ ।
प्राधिकरणका उपसचिव रामबहादुर के.सीले बाढी प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको राससलाई जानकारी दिनुभयो ।
