सोलुखुम्बुको थामेगाउँ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |
सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित उच्च पर्यटकीय गन्तव्य थामेगाउँ । वि.सं २०८१ साउन ३२ (१६ अगस्ट २०२४) मा हिमताल विस्फोटबाट आएको बाढीले ठूलो क्षति पुर्याएको यस गाउँमा पछिल्लो समय पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढेसँगै जनजीवन र पर्यटकीय गतिविधि क्रमशः पुरानै लयमा फर्किन थालेका छन् । तस्वीर: सुवास दर्नाल/रासस
