Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दीपेन्द्र शाहको नयाँ गीत ‘धद्कन’ को भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार | ४०८७ पटक हेरिएको

गायक दीपेन्द्र शाह को नयाँ गीत ‘धद्कन’ को भिडियो सार्वजनिक भएको छ । 8K Everest Motion Pictures युटुब च्यानलमार्फत दीपेन्द्रको गीतको भिडियो सार्वजनिक गरेको हो ।

म्युजिक भिडियो छायांकन गर्दै आएका क्यामेरामेन दिनेश पराजुलीको निर्देशनमा बनेको नया नेपाली म्युजिक भिडियो गीत सार्वजनिक भएको छ। सुगम संगीतमा सम्भावना बोकेका दीपेन्द्रको पप गीत युटुबमा मन पराइएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan