Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाता टुट्यो नंग र मासुको (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष १६ आइतबार | २६५६ पटक हेरिएको

संगीत क्षेत्रमा निरन्तर लागी परेका युबा सर्जक तथा मोडल मोहन के सी ले अभिनय गरेको गीत बजारमा आएको छ ।रंगीन मिडियाले बजार ब्यबस्थापन गरेको गीतमा युबा सर्जक तथा गाएक समिर बिष्णु खत्रीको लय तथा गोबिन्द बी सी र समिर बिष्णु खत्रीको शब्द रहेको छ। देवी घर्ति मगर र समिर बिष्णु खत्रीको आवाज रहेको गीत लोक दोहोरि क्षेत्रमा छुट्टै पहिचान बोकेको गीत हो ।
चर्चित निर्देशक बिष्णु भट्टराईले निर्देशन ,छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा मोहन के सी ,सनया खड्का  र नबिन मरासिनीको अभिनय रहेको छ । रोजगारीको सिल सिलामा नेपाल छोडेर बिदेशी भूमिमा (कोरीया ) रहदै आएका गाएक समिर बिष्णु खत्रीको यो गीतले सफलता पाओस हाम्रो शुभ कामना ।।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan