धर्तिमै एक हुनु पर्छ बजार ल्याए
ए ग्रुप ले आफ्नो पहिलो एल्बम तयार गर्दै छन जुन एल्बुम मा रहेको धर्तिमै एक हुनु पर्छ बजार ल्याएका छन !
ए ग्रुप भित्र ६ ओटा गित हरु समाबेश रहेको गायक आत्मा थापाले जानकारी गराउनु भयो भने एकल संगीत दिपक शर्माको रहेको छ ! यश।एल्बम मा सुरज गैह्रे बिबश आत्मा थापा दिपक शर्माका सब्दहरु रहेका छन !
धर्तिमा एक हुनु पर्छ एक love song हो जुन गितको शब्द सुरज गैह्रे बिबश को रहेको छ भने संगीत दिपक सर्माको रहेको छ आत्मा थापाको स्वमा रहेको यो गित लाई अरेन्जर बिस्वास शर्मा ले गरेका छन !
भिडियो सहित सर्बजानिक भयको यश गितलाई निर्देश्न गरेका छन कोपिल लामाले भने छायांकन सुरेश श्रेष्ठ को रहेको छ ! बिमल अधिकारी र पुजा गौतमको अभिनय रहेको यश गितलाई भवना सलुसनले बजार मा ल्याएको छ !
