आकृतीको लागुऔषध विरुद्ध मनछुने भाषण
न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १४ आइतबार | २३७४ पटक हेरिएको
पोखराको नयाबजारमा लागुऔषध विरुद्ध महाअभियना नै चलाएको कास्की प्रहरीको र्याली कोणसभा उन्मुख थियो । धेरै सहभागिले आफ्नो विचार प्रस्तुत गरिरहेका थिए । यत्तिकै पालो आयो कास्की मोर्डनाईज्ड एकाडेमी की छात्रा आकृती ढुंगानाको, उनले सबैको ध्यान आफ्तिर तनिन् र लागुऔषधको यथार्थ पोखीन सबैको अगाडी !
