ज्योतिष शास्त्र कस्तो विज्ञान हो ?
यहाँहरूको सेवामा प्रस्तुत छ ज्योतिष शास्त्र कस्तो विज्ञान हो भन्ने विषयमा प्रकाश पारिएको भिडियो -
हेरेर लाभ लिनुहुने छ भन्ने अपेक्षा गरिएको छ ।
फेरि फेरि यसरी जानकारी गराउन भ्याइएला नभ्याइएला । त्यसैले
ज्योतिष, आयुर्वेद, धर्म(अध्यात्म, योग(दर्शनलगायतका विभिन्न विषयमा विभिन्न खालका प्रस्तुतिका भिडियोहरू अपलोड हुने यो युट्युब च्यानललाई यहाँले SUBSCRIBE गर्नुभएको छैन भने यतिबेला नै सब्सक्राईब गरिहाल्नु होला र सँगै देखिने घण्टी पनि दबाई दिनुहोला । यसो गर्नाले यो च्यानलमा अपलोड भएको कुनै पनि सामाग्रीको नोटिफिकेशन यहाँलाई तत्काल मिल्ने छ । र सूचना एवं जानकारीको हकबाट यहाँ बन्चित हुनुपर्ने छैन ।
साथै यो युट्युब भिजिट्गरी यस पूर्व अपलोड भएका विभिन्न विषयको बारेका जनहितकारी सामाग्रीहरू पनि हेर्न सक्नुहुनेछ । आफूले पाएको जानकारी आफ्नो संपर्क एवं सम्बन्धमा रहनुभएका अन्य महानुभावलाई पनि होस् भन्ने चाहनुहुन्छ भने यसलाई Forward वा Share पनि गर्नसक्नु हुनेछ । धन्यवाद ।
