साउदीको जुबेलमा कार्यरत २३ जना नेपाली रुँदै-कराउदै हार-गुहार माग्दै
न्यूजअभियान | प्रकाशित मिति : २०७४ बैशाख ८ शुक्रबार | २१८९ पटक हेरिएको
साउदी अरबको जुबेल स्थित M.T.s कम्पनीमा २३ जना नेपाली कामदारहरु अलपत्र रहेको छन्। कम्पनिले रूमबाट निकालेपछि पुल मुनिको बास भएको छ । यो लाईभ भिडियो फुटेज श्रि लिम्बूको फेशवुकबाट लिएको जानकारी तथा ध्यानाकर्षण गर्दछौ ।
