Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा एक जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

घोराही (दाङ), २९ असोजः आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक श्रेष्ठका अनुसार घोराही–२ रामपुरका ४५ वर्षीय टोपबहादुर वलीको मृत्यु भएको हो । घाइते दुवैको घोरहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भइरहेको छ । एउटा मोटरसाइकलमा तीन जना सवार थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan