Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धनौजीका २३३ परिवारलाई लालपुुर्जा वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |

जनकपुरधाम, २९ असोज ः धनौजी गाउँपालिकाका २३३ परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ ।

    धनौजी गाउँपालिकाको कार्यालयमा आज आयोजित कार्यक्रममा उक्त पालिकाका अध्यक्ष राजकुमार साहले ती  परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्नुभएको हो । 

    विसं २०७२ मा नापी कार्यालयले जग्गा नापजाँच गरेको भए पनि कानुनी प्रक्रिया पूरा नहुँदा प्रमाणपत्र वितरण भएको थिएन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan