यस्तो धन्दा नि हुदो रैछ
न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ८ बिहीबार | २७१७ पटक हेरिएको
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा कला राइको प्रस्तुती रहेको सर्ट मुभी धन्दाको पहिलो भाग रिलिज भएकोछ।
राजधानी मा ब्याप्त रहेको मोटरसाइकल चोरी र बाल बालिकाको अपहरण को मुख्य बिषय उठाएकोछ।
तृष्णा खड्का ,राजन महर्जन, धिरज खत्री ,शान्ती नेपाली,उज्वल शर्मा, प्रीन्स के र घायल शंकर र बाल कलाकार क्रेजा महर्जन को अभिनय,डिबि खत्री को छायांकन र सरिता अधिकारी को सम्पादन रहेको छ।
