जोर मादल नामक गीत सार्बजनिक
न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १० मंगलबार | २७२० पटक हेरिएको
हरेक प्रकारको गीत ल्याउने क्रममा अमूल्य म्युजिक प्रा.लि ले महिलाहरुको महान चार्ड हरितालिका तिजको अबसरमा सिता मगरको प्रस्तुतिमा जोर मादल नामक गीत सार्बजनिक गरेको छ । महेन्द्र बिश्वकर्माको शब्दलाई सागर लामाको नाँचु नाँचु लाग्ने लयमा प्रेम घिमिरे र सिता मगरले गाएका छन् ।
अशोक बि क को नृत्य निर्देशनमा तयार भएको भिडियो लाई बासु न्यौपाने ले खिचेर रबिन बि क ले सम्पादन गरेका छन् । भिडियोमा नरेश र सायरा को नृत्य रहेको छ ।
